मोना यूकेको दोस्रो खुला भलिबल प्रतियोगिता सम्पन्न

तस्विर : शिव भण्डारी अल्डरसट । मोना यूकेले आयोजना गरेको दोस्रो खुला भलिबल प्रतियोगिता आइतबार अल्डरसटमा सम्पन्न भएको छ । प्रतियोगितामा महिलातर्फ सालिजा टिम, पुरुषतर्फ बाग्लुंग भलिबल टिम र भेटेरानतर्फ ग्रीनवीच भलिबल टिमले उपाधि हात पारेका छन् । त्यस्तै, छेलो फाल्ने प्रतियोगिता ३४ प्रतिस्पर्धीलाई पछि पार्दै गोर्खा ब्रिगेड ब्याण्डका हिरा गुरुङले जितेका छन् । उनले … Continue reading मोना यूकेको दोस्रो खुला भलिबल प्रतियोगिता सम्पन्न